| Vacancy | : | 1 people |
| Location | : | |
| Salary | : | Negotiable |
| Gender | : | No Preference |
| Education | : |
+2 / Intermediate Pass (Required)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
2 Years (Required)
|
चेतना बचत तथा ऋण सहकारी संस्था लि.
चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा-६, लेकसाइड वैदामको लागि निम्न अनुसार कर्मचारी आवश्यक परेको हुँदा ईच्छुक नेपाली नागरिकहरुले ७ दिनभित्र आफ्नो हस्तलिखित निवेदन र निम्न आवश्यक कागजपत्रहरुसहित संस्थाको कार्यालयमा पेश गर्नुहुन सूचित गरिन्छ ।
पद: रिसेप्सनिष्ट
शैक्षिक योग्यता: १०+२ पास
अनुभव : कम्प्युटरमा दख्खल हुनुका साथै २ वर्ष कार्यअनुभव प्राप्त गरेको हुनुपर्नेछ ।
(अनुभवी र सवारी चालक अनुमति पत्र भएकोलाई प्राथमिकता दिईनेछ ।)
संलग्न गर्नुपर्ने कागजातहरु :
१. एक (१) प्रति फोटोसहित, नागरिकताको फोटोकपी
२. शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि
३. कार्य अनुभव पत्रको प्रतिलिपि, अन्य तालिमहरु आदि ।
नोट: आवश्यक कागजपत्रहरु इमेलमा पनि पठाउन सकिनेछ ।
