| Vacancy | : | 1 people | 
| Location | : | Dailekh Bazar, Narayan, Karnali Province | 
| Salary | : |  NRs. 18,000.00 Monthly | 
| Gender | : | Female | 
| Education | : | 
                      +2 / Intermediate Pass (Required)
                     | 
| Job Level | : | Mid Level | 
| Job Type | : | Full Time | 
| Shift | : | Regular | 
| 
                      Work Experience
                     | : | 
                      1 Years  (Required)
                     | 
| Documents | : | Citizenship , CV | 
Technical Skills:
Communication Customer Service Management Skills Problem Finding & Solving Hard Working Knowledge about ingredientsPersonal Skills:
Honest Time manage Skill Presentable Well dressed Hard working Have knowledge to deal with costumersBenefits:
As per Company Agreement Holiday according to company policyग्राहकहरुलाई फ्रन्ट डेस्कमा बसेर स्वागत गर्ने, निर्देशन गर्ने आवश्यक परेमा जानकारी दिने
ग्राहकहरुको फोनको जवाफ राम्रोसँग दिने र आवश्यक परेमा फोन कल फर्वार्ड गर्ने
कर्मचारीअथवा संगठनका ठुला व्यक्तिहरुलाइ आधारभूत र सही जानकारी प्रदान गर्ने
दैनिक प्राप्त गरेका मेलहरूको रेकर्ड राख्ने र वितरण गर्ने
फाइलिङ, फोटोकपी, फ्याक्सिङ अन्य लिपिक रिसेप्शनिस्ट कर्तव्यहरू पुरा गर्ने
सुरक्षा प्रक्रियाहरू अपनाएर र अपरिचित व्यक्तिहरुलाइ संगठन भित्र जान नदिएर कार्यालयमा सुरक्षा कायम गर्ने
सुनीक्षीत ठाउँ र यात्राको व्यवस्थ गर्ने र भाउचरहरू तयार गर्ने
कार्यालयको खर्च र लागतको रेकर्ड राख्ने
सबै आवश्यक स्टेशनरी र सामग्री (जस्तै कलम, फारम, र ब्रोशर) सहित रिसेप्सन एरिया सफा राख्ने
क्यालेन्डरहरू अपडेट गर्ने र बैठकहरूको तालिका बनाउने