| Vacancy | : | 4 people |
| Location | : | Chabahil Chuchepati, Kathmandu, Bagmati Province |
| Salary | : | NRs. 20,000.00 - 30,000.00 Monthly |
| Gender | : | No Preference |
| Education | : |
Can Read and Write (Preferred)
|
| Job Level | : | Senior Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Customer Service Management Skills Photography Customer Handling Excellent communication skills Knowledge of Photography Techniques Photoshop and Computer knowledgePersonal Skills:
Good and positive thinking Hard working Learner Loyal and flexibilityBenefits:
Competitive salary based on experience OT payment Only Foodफोटोग्राफरले आफ्नो क्यामेरा अनिवार्य रूपमा आफैँसँग हुनुपर्छ र त्यसको राम्रो प्रयोग गर्न जान्नुपर्छ।
उच्च गुणस्तरका फोटो खिच्नु उसको मुख्य जिम्मेवारी हो।
लाइटिङ, एङ्गल, फोकस र क्यामेरा सेटिङ मिलाउने सीप हुनुपर्छ।
सिर्जनात्मक सोच राखेर आकर्षक र फरक शैलीका फोटो खिच्नुपर्छ।
विभिन्न कार्यक्रम (विवाह, इभेन्ट आदि) मा सही समयमा सही क्षण कैद गर्नुपर्छ।
समय व्यवस्थापन राम्रो हुनुपर्छ र सधैं तयारी अवस्थामा रहनुपर्छ।
आफ्नो क्यामेराको हेरचाह, सफाइ र मर्मतसम्भार आफैंले गर्नुपर्छ।
ग्राहकको आवश्यकता र चाहना बुझेर त्यही अनुसार फोटो खिच्नुपर्छ।
राम्रो व्यवहार राख्दै ग्राहकसँग पेशागत सम्बन्ध कायम गर्नुपर्छ।
फोटोहरू समयमै सम्पादन गरी ग्राहकलाई उपलब्ध गराउनुपर्छ।
नोट : ड्युटी समय १० घण्टा