This Job Has expired
Personal Driver
Rojgari Services - Job Matching

Apply Before:   2026 Apr 14

Vacancy : 1 people
Location : Satdhobato, Lalitpur, Bagmati Province
Salary :
NRs. 19,550.00 Monthly
Gender : Male
Education :
Can Read and Write (Preferred)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
2 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Driving License Good Driving skills

Personal Skills:

Honest Loyal and flexibility Hard working Good and positive thinking

Required Knowledge:

knowledge about driving

Benefits:

Competitive salary based on experience OT payment Only Food
Job Description
  1. BYD, Nissan, Hyundai जस्ता निजी गाडी तथा डेलिभरी भ्यान सुरक्षित रूपमा चलाउने।

  2. मालिक वा परिवारका सदस्यहरूलाई समयमै ल्याउने–लैजाने।

  3. आवश्यक परेमा उपत्यका बाहिर पनि यात्रा गर्न तयार रहने।

  4. गाडी सधैं सफा र राम्रो अवस्थामा राख्ने।

  5. गाडीको नियमित जाँच (इन्धन, तेल, ब्रेक, टायर आदि) गर्ने।

  6. ट्राफिक नियमहरू पालना गर्दै सुरक्षित रूपमा सवारी चलाउने।

  7. GPS वा नक्सा प्रयोग गरी सही र छोटो बाटो छनोट गर्ने।

  8. डेलिभरी गर्दा सामान लोड/अनलोड गर्न सहयोग गर्ने।

  9. यात्रा र इन्धनको रेकर्ड राख्ने।

  10. समयपालन, जिम्मेवार र लचिलो हुनु पर्ने।

  11. गोपनीयता र व्यावसायिकता कायम राख्ने।

  12. आवश्यक परेमा उपत्यका बाहिर पनि यात्रा गर्न तयार रहने।

    नोट: (Valid) ड्राइभिङ लाइसेन्स अनिवार्य हुनु पर्ने।

    ड्युटी समय: बिहान ८:०० बजेदेखि बेलुका ५:०० बजेसम्म हुनेछ। आवश्यक परेको अवस्थामा ओभरटाइम गर्नुपर्ने हुन सक्छ र ओभरटाइमको सुविधा प्रदान गरिनेछ। कहिलेकाहीँ बिहान ७:०० बजेदेखि बेलुका १०:०० बजेसम्म पनि काम गर्नुपर्ने हुन सक्छ। नजिकै बसोबास गर्ने व्यक्तिलाई प्राथमिकता दिइनेछ।


No such similar jobs are available at the moment