Vacancy | : | 1 people |
Location | : | Thamel, Kathmandu, Bagmati Province |
Salary | : | Negotiable |
Gender | : | Male |
Education | : |
S.L.C/ S.E.E Pass (Required)
|
Job Level | : | Entry Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
Documents | : | CV |
Technical Skills:
Ability to work under pressure Knowledge of customer services Excellent communication skills Ability to handle multiple task Having a high level of accuracy of workPersonal Skills:
Learner Keen attention to detail Be responsible Punctual (able to complete all tasks on time) Strong Work EthicWork Standards:
SchedulingRequired Knowledge:
Customer service knowledgeBenefits:
Provident Fund Salary is negotiable Salary will be discussed in interview Fooding money will be provided As per company ruleप्याकेजिङ प्रक्रिया व्यवस्थापन: उत्पादनहरूलाई उचित रूपमा प्याकेज गर्न र प्याकेजिङ प्रक्रिया सुनिश्चित गर्न
गुणस्तर परीक्षण: प्याकेजिङ सामाग्री र तयार उत्पादनको गुणस्तर सुनिश्चित गर्न
सामाग्री तयारी: प्याकेजिङका लागि आवश्यक सामाग्री (जस्तै बक्स, प्लास्टिक, लेबल, इत्यादि) तयार र आपूर्ति गर्न
स्वच्छता र सुरक्षा: प्याकेजिङ क्षेत्र सफा र सुरक्षित राख्नु। काम गर्ने स्थानको सुरक्षा मापदण्डहरू पालना गर्न
ट्रेनिङ र मार्गदर्शन: नयाँ कर्मचारीलाई प्याकेजिङ प्रक्रिया र मापदण्डहरूमा तालिम दिन
समय व्यवस्थापन: समय सीमा भित्र काम गर्न र उत्पादनको आपूर्ति समय सुनिश्चित गर्न
उत्पादन र प्याकेजिङ रिपोर्ट तयार पार्नु: दैनिक उत्पादन र प्याकेजिङ रिपोर्ट तयार गर्नु र सुपरवाइजरलाई बुझाउन
समस्या समाधान: प्याकेजिङमा आउने समस्या र त्रुटिहरूको समाधान गर्नु र सुधारका उपायहरू सिफारिस गर्न