This Job Has expired
Office Messenger
Rojgari Services - Job Matching

Apply Before:   2026 May 27

Vacancy : 1 people
Location : Sanepa, Lalitpur, Bagmati Province
Salary :
Negotiable
Gender : Male
Education :
+2 / Intermediate Pass (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Required)
Require Two Wheeler : Yes
Documents : Citizenship , CV

Technical Skills:

Driving License Office Administration Driving skill Feild Officer Good Driving skills

Personal Skills:

Good and positive thinking Empathy Loyal and flexibility Honest

Work Standards:

Business Support Commanding

Benefits:

Competitive salary based on experience As per company rule
Job Description
  1. प्रत्येक शिफ्ट सुरु हुनु अघि निर्धारित कामहरु स्पष्ट गर्ने ।

  2. .सहकर्मीहरू वा ग्राहाकहरुलाई टेलिफोन मार्फत , लिखित रूपमा, इ-मेल, वा व्यक्तिगत रूपमा जानकारी प्रदान गर्ने।

  3. प्राप्तकर्ता र पेशकर्ताले डेलिभरीमा सबै सान्दर्भिक कागजातहरूमा हस्ताक्षर गरेको सुनिश्चित गर्ने

  4. पूरा हुन नसकेका डेलिभरीहरूको म्यानेजरलाई तुरुन्तै सूचित गर्ने ।

  5. प्याकेज वा सन्देशहरू सहि समयमा र सहि ठाउँमा डेलिभर गरिएका छन् भनि सुनिश्चित गर्ने।

  6. गोपनीयताको नियमहरू भुजेर प्याकेज वा कागजातमा छेडछाड नगर्ने।

  7. डेलिभरी प्रक्रियाको बारेमा प्राप्तकर्ताहरूको प्रश्नको जवाफ दिने।

  8. बिभिन्न पार्सलहरू ल्याउने ,जाँच गर्ने र तिनीहरूको सम्बन्धित सङ्कलन बिन्दुहरूमा हस्ताक्षर गराउने ।

  9. लिखित वा इलेक्ट्रोनिक रूपमा जानकारी रेकर्ड गर्ने र भण्डारण गर्ने ।

  10. अन्तरव्यक्तिगत सम्बन्धहरू स्थापना र कायम राख्ने ।

  11. अरूसँग रचनात्मक र सहयोगी कार्य सम्बन्धहरू विकास गर्ने।


No such similar jobs are available at the moment