| Vacancy | : | 1 people |
| Location | : | Sinamangal Area, Kathmandu, Bagmati Province |
| Salary | : | NRs. 0.00 - 18,000.00 Monthly |
| Gender | : | Male |
| Education | : |
+2 / Intermediate Pass (Preferred)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Preferred)
|
| Require Two Wheeler | : | Yes |
| Documents | : | CV |
Technical Skills:
Communication Patience Decision making ability Flexible Time Management abiity Team WorkingPersonal Skills:
Good Communication Loyal and flexibility Enthusiasm to develop your skills and knowledge Should be able to cope with work pressure Have good command in both English and Nepali Work under pressure and multitask Good handling skills to the peopleBenefits:
As per Company Agreement Holiday according to company policyप्रत्येक शिफ्ट सुरु हुनु अघि निर्धारित कामहरु स्पष्ट गर्ने ।
.सहकर्मीहरू वा ग्राहाकहरुलाई टेलिफोन मार्फत , लिखित रूपमा, इ-मेल, वा व्यक्तिगत रूपमा जानकारी प्रदान गर्ने।
प्राप्तकर्ता र पेशकर्ताले डेलिभरीमा सबै सान्दर्भिक कागजातहरूमा हस्ताक्षर गरेको सुनिश्चित गर्ने
पूरा हुन नसकेका डेलिभरीहरूको म्यानेजरलाई तुरुन्तै सूचित गर्ने ।
प्याकेज वा सन्देशहरू सहि समयमा र सहि ठाउँमा डेलिभर गरिएका छन् भनि सुनिश्चित गर्ने।
गोपनीयताको नियमहरू भुजेर प्याकेज वा कागजातमा छेडछाड नगर्ने।
डेलिभरी प्रक्रियाको बारेमा प्राप्तकर्ताहरूको प्रश्नको जवाफ दिने।
बिभिन्न पार्सलहरू ल्याउने ,जाँच गर्ने र तिनीहरूको सम्बन्धित सङ्कलन बिन्दुहरूमा हस्ताक्षर गराउने ।
लिखित वा इलेक्ट्रोनिक रूपमा जानकारी रेकर्ड गर्ने र भण्डारण गर्ने ।
अन्तरव्यक्तिगत सम्बन्धहरू स्थापना र कायम राख्ने ।
अरूसँग रचनात्मक र सहयोगी कार्य सम्बन्धहरू विकास गर्ने।