This Job Has expired
Office Kitchen Helper
Guitar Shop

Apply Before:   2024 Oct 11

Vacancy : 1 people
Location : Nayabazzar, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Female
Education :
Can Read and Write (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Communication Reporting Office cleaning Always ready to work Positive thoughths

Personal Skills:

Honest Polite Flexible Good Communication Good handling skills to the people

Work Standards:

Cook Highly Organised Good at Decision making and judgements Working Overtime Detail Oriented

Required Knowledge:

Cook food lunch khaja for office staff Clean all office area maintain hygiene at office area

Benefits:

Salary will be discussed in the interview Lodging not available fooding and khaja provided
Job Description

1.समय सीमा भित्रमा घरको सबै क्षेत्रहरू सफा र व्यवस्थित रखानी

2.काम गर्दा उपयोग हुने सामाग्रीहरु राम्रो अवस्थामा राख्ने र कुनै कमी, क्षति भएमा घरधनीलाइ खबर गर्ने

3.घरमा आउने अथितिको गुनसो सुनिदिने र आवश्यक पर्दा अरूलाई सूचित गराउने

4.घरमा चाहिने सबै उपभोग्य वस्तुहरू के कति छ जाच गर्ने रआवश्यक परेमा खबर गर्ने

5.सुरक्षा र स्वास्थ्य नियमहरूको पालना गर्ने र मालिक नीतिहरूसँग एक लाइनमा कार्य गर्ने

6.दैनिक गर्ने कामको एउटा लिस्ट बनाउने र सबै सेवा गरिएका कोठाहरूको रेकर्ड राख्ने

7.उत्कृष्ट ग्राहक सेवाहरू प्रदान गर्ने

8.घरमालिकहरूबाट विशेष निर्देशनहरू अनुसार बालबालिका र वृद्धहरूको हेरचाह गर्ने

9.घरमालिक वा अन्य निर्देशनहरूमा प्रदान गरिएको वा तोकिएको रेसिपी अनुसार खाना पकाउने

10.घरका सबै सामानहरु व्यवस्थित गर्न तिनीहरूको उचित स्थानमा राख्ने र व्यवस्थित वातावरण प्रस्तुत गर्ने

11.थोरै निग्रानीमा पनि उच्च स्तरको काम गर्न सक्ने


No such similar jobs are available at the moment