This Job Has expired
Office Helper
जनकल्याण माध्यमिक विद्यालय

Apply Before:   2025 Jan 12

Vacancy : 1 people
Location :
Salary :
Negotiable
Gender : No Preference
Education :
+2 / Intermediate Pass (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Job Description

जनकल्याण माध्यमिक विद्यालय 

सूचना प्रकाशित मिति: २०८१/०९/१४

उपर्युक्त सम्बन्धमा यस जनकल्याण माध्यमिक विद्यालयको मिति २०८१/०९/१३ गतेको विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय बमोजिम यस विद्यालयमा कार्यालय सहायकको आवश्यकता भएकोले तपशिल बमोजिमको विवरणमा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ ।

१. विज्ञापन नः ०३/ ०८१/०८२

२. पदः कार्यालय सहायक

३. संख्याः १ एक

४. न्यूनतम शैक्षिक योग्यता: व्यवस्थापन विषय लिई कक्षा १२ उत्तीर्ण र कम्प्युटर सम्बन्धि सिप भएको

५. उमेर १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको

६. तलब : कार्यालय सहायकको प्रचलित स्केल बमोजिम

७. दरखास्त दस्तुरः रू.१०००।०० (एक हजार मात्र) 

८. दरखास्त दिने अन्तिम मितिः २०८१/०९/२८ 

९. सम्पर्क मितिः २०८१/०९/२९

१०. परीक्षा मिति: सम्पर्क मितिको दिन तोकिने छ ।

११. परीक्षाको किसिमः लिखित, मौखिक (आवश्यक परेमा प्रयोगात्मक परीक्षा पनि लिन सकिने छ ।)

१२. अन्य थप जानकारीको लागि: ९८५७०३०६७०, ९८५७०७९६७१




No such similar jobs are available at the moment