This Job Has expired
Office Helper
श्री स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था लि.

Apply Before:   2024 Nov 06

Vacancy : 3 people
Location :
Salary :
Negotiable
Gender : No Preference
Education :
Not Required
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Job Description

श्री स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था लि. 

यस सहकारी संस्थामा रिक्त रहेको निम्न पदहरुको लागि खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहायका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट मिति २०८१/०७/२१ गते भित्रमा पायक पर्ने सेवा केन्द्रबाट फारम भरी उम्मेदवारी दिन सकिनेछ ।

पद: कार्यालय सहायक

उमेर: ३० बर्षसम्म 

संख्या: केही 

सेवा केन्द्र: केरखा सेवा केन्द्र

तलब तथा अन्य सुविधा: संस्थाको नियम बमोजिम,

शैक्षिक योग्यता : मान्यताप्राप्त शिक्षण संस्थाबाट १० + २ उपाधि हासिल गरेको

आवश्यक कागजातहरु :

१. हस्त लिखित निवेदन

३. शैक्षिक योग्यताको प्रमाण पत्र

५. अनुभवको प्रमाण पत्र

२. नागरिकताको प्रतिलिपी

४. पासपोर्ट साइजको फोटो

६. उम्मेदवारी दस्तुर रु ५००।-

७. सवारी चालक अनुमति पत्रको प्रतिलिपि ( भएमा )

उम्मेदवारको छनौट विधि :

१. लिखित, प्रयोगात्मक तथा अन्तरवार्ता



No such similar jobs are available at the moment