दरखास्त आइपुग्ने अन्तिम मितिः २०८१/०६/२० गते आईतबार
सम्पर्क मितिः २०८१/०६/२१ गते सोमबार
नोट: अनुभवी र दोहोरो लेखा प्रणालीमा लेखा राख्न सक्नेलाइ र कम्प्युटरमा दक्षता भएका
लाई विशेष ग्राहयता दिइने छ ।
विस्तृत जानकारीका लागिः ९८५७०४५०९०, ९८४७०७५०५७ मा सम्पर्क गर्नुहोला ।