This Job Has expired
Office Helper
Fablink Enterprises

Apply Before:   2024 Jun 15

Vacancy : 1 people
Location : Sorhakhutte, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Female
Education :
Can Read and Write (Preferred)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Morning
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Communication Patience Flexible

Personal Skills:

Honest Good Communication Loyal and flexibility Polite Hygiene Good handling skills to the people

Benefits:

Salary will be discussed in the interview As per company policy
Job Description
  1. दिउसोको खाजा बनाउनु पर्ने

  2. थोरै निगरानी मा पनि उच्च स्तरको काम गर्न सक्ने

  3. सबै उपयोग्य बस्तुहरुको भण्डारण स्तरहरु जांच गर्ने र उपयुक्त हुँदा बदल्ने

  4. स्वास्थ र सुरक्षा सम्बन्धि नियमहरुको कडाईका साथ पालना गर्ने

  5. कुनैपनि क्षति, दोष र अबरोधहरुमा घरधनीलाई खबर गर्ने

  6. विभिन्न प्रकारका सरसफाई गतिविधिहरू प्रदर्शन गर्ने जस्तै भुइ पुस्ने, झ्यालको सिसा पुस्ने, टेबल, डेस्कहरु सबै सफा राख्ने ।

  7. तौलियाहरू परिवर्तन गर्ने र मिलाउने, शौचालय आपूर्तिहरु पुनः स्टक गर्ने, भ्याकु गर्ने, घरमा आउनु भएको पाहुनाहरु जानु भएपछी कोठा पुनः व्यवस्थित गर्ने लगायतका आधारभूत हाउसकीपिङ कर्तव्यहरू प्रदान गर्ने ।

  8. सबै कोठाहरू मापदण्ड अनुसार हेरचाह र निरीक्षण गर्ने


No such similar jobs are available at the moment