This Job Has expired
Office Cleaner
Rojgari Services - Job Matching

Apply Before:   2026 Apr 09

Vacancy : 1 people
Location : Naxal, Kathmandu, Bagmati Province
Salary :
NRs. 0.00 - 18,000.00 Monthly
Gender : Female
Education :
Can Read and Write (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Time Management abiity Floor Brooming and Mopping Skill Office Equipment Mopping Skill Basic Repair and Maintenance Skill Emergency response skill Basic reading Skills Basic Math skills

Personal Skills:

Honest Hard working Achiever

Benefits:

Only Food
Job Description

मुख्य जिम्मेवारीहरू:

  1. कार्यालय तथा शोरुमको दैनिक सरसफाइ गर्ने (भुइँ, टेबल, झ्याल, शौचालय आदि)

  2. कार्यालयको वातावरण सफा, व्यवस्थित र स्वास्थ्यकर राख्ने

  3. ६ जना स्टाफका लागि दैनिक खाना (लन्च) तयार गर्ने

  4. भान्सामा आवश्यक सामग्रीको व्यवस्थापन र सफाइ गर्ने

  5. खाना तथा खाजा बनाउँदा स्वच्छता र स्वास्थ्य मापदण्ड पालना गर्ने

  6. आवश्यक परेमा चिया/कफी जस्ता सामान्य पेय पदार्थ तयार गर्ने

  7. कार्यालयका सरसामानहरू सफा राख्ने र उचित प्रयोग गर्ने

  8. कार्यालयको समग्र सफाइ र व्यवस्थापनमा सहयोग गर्ने

आवश्यक योग्यता:

  1. सरसफाइ र खाना पकाउने अनुभव भएको

  2. जिम्मेवार, इमान्दार र अनुशासित हुनु पर्ने

  3. टिममा मिलेर काम गर्न सक्ने

नोट:

  • यो पदका लागि विवाहित महिला मात्र आवश्यक छ।

  1. कार्यालय समय: बिहान ९:०० बजे देखि बेलुका ६:०० बजे सम्म।


No such similar jobs are available at the moment