This Job Has expired
Office Boy
Automobile Company

Apply Before:   2026 Aug 29

Vacancy : 1 people
Location : Mitrapark, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Male
Education :
S.L.C/ S.E.E Pass (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Store management Excellent time management skills Excellent communication skills Management skill

Personal Skills:

Honest Learner Loyal and flexibility Hard working Keen attention to detail
Job Description

कार्य विवरण:

  1. डेलिभरी ब्वायलाई सहयोग गर्ने तथा स्पेयर पार्ट्सहरू व्यवस्थित रूपमा व्यवस्थापन गर्न सहयोग गर्ने।

  2. स्पेयर पार्ट्सको लोडिङ, अनलोडिङ, प्याकिङ तथा सुरक्षित रूपमा स्थानान्तरण गर्न सहयोग गर्ने।

  3. स्पेयर पार्ट्सलाई सही लेबल लगाई निर्धारित स्थानमा व्यवस्थित रूपमा राख्ने।

  4. डेलिभरी नोट वा स्टक विवरणअनुसार स्पेयर पार्ट्सको संख्या र सामान जाँच गर्न सहयोग गर्ने।

  5. डेलिभरीका लागि आवश्यक स्पेयर पार्ट्सहरू तयार तथा प्याक गर्न डेलिभरी ब्वायलाई सहयोग गर्ने।

  6. स्पेयर पार्ट्स राख्ने स्थानलाई सफा, व्यवस्थित र सुरक्षित राख्ने।

  7. कुनै सामान हराएको, बिग्रिएको वा गलत भएको पाइएमा सुपरभाइजरलाई जानकारी गराउने तथा आवश्यक अन्य स्टोरसम्बन्धी कार्यमा सहयोग गर्ने।

    Note:

    Duty Hour: 10 AM - 5:30 PM


No such similar jobs are available at the moment