This Job Has expired
Office Assistant
DLY Furniture

Apply Before:   2026 Jul 09

Vacancy : 1 people
Location : Dhanawantari Marg, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Male
Education :
+2 / Intermediate Pass (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Personal Skills:

Honest Learner Loyal and flexibility Hard working Keen attention to detail Calm mind in a stressful environment

Benefits:

Competitive salary based on experience
Job Description
  1. रिसेप्सनमा बसी आगन्तुक तथा ग्राहकहरूको स्वागत गर्ने

  2. ग्राहक तथा सेवाग्राहीहरूको आवश्यकताअनुसार जानकारी तथा सहयोग प्रदान गर्ने

  3. फोन कल, इमेल तथा सन्देशहरूको उचित व्यवस्थापन तथा जवाफ दिने

  4. ग्राहकसँग व्यावसायिक तथा विनम्र व्यवहार गर्ने

  5. MS Excel तथा MS Word मा आवश्यक डाटा इन्ट्री तथा अभिलेख व्यवस्थापन गर्ने

  6. कार्यालयका कागजातहरू व्यवस्थित रूपमा फाइलिङ गर्ने

  7. कार्यालयका दैनिक प्रशासनिक कार्यहरूमा सहयोग गर्ने

  8. बैठक तथा अपोइन्टमेन्ट सम्बन्धी जानकारी व्यवस्थापन गर्ने

  9. कार्यालयको रिसेप्सन क्षेत्र सफा तथा व्यवस्थित राख्ने

  10. व्यवस्थापनले तोकेका अन्य कार्यालय सम्बन्धी कार्यहरू गर्ने

नोट:

MS Excel तथा MS Word सम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्नेछ।

ड्युटी समय: बिहान १०:०० बजेदेखि बेलुका ६:०० बजेसम्म हुनेछ।

शनिबार बिदा (Saturday Off) हुनेछ।


No such similar jobs are available at the moment