This Job Has expired
Farm Worker
Volunteers Initiative Nepal

Apply Before:   2026 Mar 09

Vacancy : 2 people
Location : Kalikadevi, Champadevi, Koshi Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Can Read and Write (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Good at cooking Strong learning ability Cleaning and Maintenance Gardening activity

Required Knowledge:

Knowledge about cleaning

Benefits:

Competitive salary based on experience
Job Description
  1. बाली रोप्ने, स्याहार–संभार गर्ने र कटानी गर्ने कार्य गर्नु

  2. खेतबारीमा सिंचाइ (पानी हाल्ने) तथा मल–खाद प्रयोग गर्ने

  3. झारपात नियन्त्रण गर्ने र बाली संरक्षणमा सहयोग गर्ने

  4. कृषि उपकरण तथा औजारहरूको सुरक्षित प्रयोग र सामान्य मर्मत–सम्भार गर्ने

  5. पशुपालन (गाई, भैंसी, बाख्रा, कुखुरा आदि) को हेरचाह र खुवाउने काम गर्ने

  6. उत्पादन संकलन, ग्रेडिङ र भण्डारणमा सहयोग गर्ने

  7. खेतबारी तथा कार्यस्थलको सरसफाइ र स्वच्छता कायम राख्ने

  8. सुपरभाइजर/फार्म इन्चार्जको निर्देशनअनुसार दैनिक कृषि कार्यहरू सम्पन्न गर्ने

    ---नोट: तत्काल Okhaldhunga सर्ने इच्छुक २ जना कार्यालय सहायक (सुरुमा पति–पत्नी जोडी प्राथमिकता) आवश्यक छन्।


No such similar jobs are available at the moment