सोम बहादुर खाती संयोजक
कर्मचारी पदपुर्ति उप-समिति
Vacancy | : | 1 people |
Location | : | |
Salary | : | Negotiable |
Gender | : | No Preference |
Education | : |
Not Required
|
Job Level | : | Entry Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
Not Required
|
सन्दुक बचत तथा ऋण सहकारी संस्था लि.
सन्दुक बचत तथा ऋण सहकारी संस्था लि. बुटवल-७, रुपन्देही कर्मचारी सेवा, शर्त र सुविधा नियमावलीको परिच्छेद २ दफा २.१६ अनुसार तपशिल बमोजिमको पदमा कर्मचारी आवश्यक परेको हुँदा निम्न योग्यता तथा अनुभव भएका इच्छुक नेपाली नागरिकहरुले उक्त पदमा रहि काम गर्न मिति २०८१।११।०५ गते सोमबार सम्म कार्यालय समय भित्र संस्थामा निम्न कागजातहरु एवं दरखास्त शुल्क रु. १००/- (एक सय) सहित निवेदन पेश गर्न आह्वन गरिन्छ ।
पद: कार्यालय सहायक
स्तर: सहायक स्तर
संख्या: १ (एक)
१. न्युनतम योग्यता एवं उमेर
क) व्यवस्थापकिय संकायमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।
(ख) उमेर १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनु पर्नेछ।
(ग) कम्प्युटर सम्बन्धि ज्ञान भएको हुनुपर्दछ ।
(घ) अनुभवीलाई प्राथमिकता दिइनेछ ।
२. पेश गर्नु पर्ने कागजातहरु:
(क) नेपाली नागरिकताको प्रतिलिपी ।
(ख) शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपिहरु
(ग) व्यक्तिगत विवरण (Bio Data)
(घ) पासपोर्ट साइजको फोटो
४. तलब स्केल: आपसी समझदारीमा कायम गरीने छ
३. छनोटको किसिम : लिखत तथा अर्न्तवार्ता