This Job Has expired
Office Assistant
United Academy

Apply Before:   2024 Dec 21

Vacancy : 2 people
Location : Kumaripati, Bagmati, Bagmati Province
Salary :
Negotiable
Gender : Male
Education :
Can Read and Write (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Documents : Citizenship , CV

Personal Skills:

Responsibility Hygiene Honest Empathy
Job Description

जिम्मेवारीहरू :

  1. कार्यालय सफाइ र व्यवस्थापन गर्न।

  2. पत्राचार, फाइल र कागजातहरू कार्यालयका विभिन्न विभागहरूमा लैजाने र ल्याउने।

  3. कर्मचारी र व्यवस्थापनले तोकेको अन्य सामान्य कार्यहरू।

  4. दैनिक कामहरूको नियमित अनुगमन र रिपोर्ट गर्ने।

  5. कार्यालयका सामग्रीहरूको व्यवस्थापन र सुरक्षित राख्न ध्यान दिने।

  6. समयमै कार्यालयका कामहरू पूरा गर्न सहयोग पुर्‍याउने।

  7. ल्याब सामग्रीहरूको व्यवस्थापन र स्वच्छता सुनिश्चित गर्ने।

  8. शिक्षक वा अनुसन्धाता/विद्यार्थीलाई ल्याब सम्बन्धी सहायक काममा सहयोग गर्नु।

  9. प्रयोगशालाको दैनिक सफाइ र नियमित रिपोर्टिङ।

  10. ल्याबमा हुने कुनै पनि समस्या वा आवश्यकताका बारेमा सम्बन्धित व्यक्तिलाई जानकारी दिनु।

योग्यता

न्यूनतम एसएलसी/एसईई वा इंटरमिडिएट तह (Intermediate) उत्तीर्ण।


No such similar jobs are available at the moment