Mini Truck Driver
Tamreshwor group

Apply Before:   2026 Sep 28

Vacancy : 1 people
Location : Siphal, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Male
Education :
Can Read and Write (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Driving License Ability to work under pressure Driving skills Excellent communication skills Good Driving skills

Personal Skills:

Honest Learner Empathy Loyal and flexibility Good and positive thinking Hard working

Benefits:

Food and accomodation
Job Description

मुख्य जिम्मेवारीहरू:

  1. निर्माण सामग्री, माटो, गिट्टी-बालुवा र अन्य भारी सामानहरू तोकिएको निर्माण स्थलमा सुरक्षित रूपमा ओसारपसार गर्ने।

  2. गाडी चलाउनुअघि इन्धन, मोबिल, टायरको हावा, ब्रेक र हाइड्रोलिक प्रणालीको दैनिक जाँच गर्ने।

  3. अप्ठ्यारो निर्माण क्षेत्र, साँघुरो घुम्तीहरू र सवारी चाप भएको सडकमा यातायात नियमहरूको पालना गर्दै सुरक्षित रूपमा गाडी हाँक्ने।

  4. निर्माण स्थलका सुपरभाइजर र लोडिङ टिमसँग समन्वय गरी गाडीको क्षमता अनुसार सही ढङ्गले सामान लोड-अनलोड गराउने।

  5. गाडीको दैनिक लगबुक (Driving Logbook) राख्ने, सामान बुझाएको बिल/रसिद सुरक्षित राख्ने र विवरण बुझाउने।

  6. गाडीको सामान्य मर्मत-सम्भार गर्ने, गाडी सधैँ सफा राख्ने र कुनै यान्त्रिक खराबी आएमा तुरुन्तै जानकारी गराउने।

  7. सामान लोड-अनलोड गर्दा र गाडी चलाउँदा अनिवार्य रूपमा सुरक्षा सामाग्री (Helmet, Boot) प्रयोग गरी निर्माण स्थलको सुरक्षा नियम पालना गर्ने।

नोट:

उम्मेदवार आवश्यकता अनुसार काठमाडौँ उपत्यका बाहिर (जस्तै: धादिङ तथा अन्य आयोजना स्थलहरूमा) जान तयार हुनुपर्नेछ। उपत्यका बाहिर जाँदा नियमानुसार दैनिक भ्रमण तथा खाना भत्ता (Outstation Allowance) उपलब्ध गराइनेछ।


No such similar jobs are available at the moment