This Job Has expired
Nepali Food Cook
HOTEL SHUVA MANGAL

Apply Before:   2024 May 31

Vacancy : 1 people
Location : Manakamana Bazar Sahid Lakhan, Sahid Lakhan, Gandaki Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Not Required
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Food and safety Always ready to work Knowledge of customer services Positive thoughths Customer focused

Personal Skills:

Time manage Skill Honest Hygiene Loyal and flexibility

Work Standards:

Other Item for Restaurant Cook

Required Knowledge:

Cook Simple Nepali food

Benefits:

Loadging and Fooding Available As percompany aggrement
Job Description
  1. ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने

  2. एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्यएर बनाउने

  3. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  4. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  5. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउन सक्ने र अन्तिम ग्राहकले नछोडेसम्म सेवाप्रदान गर्ने

  6. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  7. सीमित समयमा पाहुनाका लागि प्रत्येक नेपाली खाना तयार गर्ने

  8. सबै नेपाली खानाको परिकार मजाले बनाउन सक्ने

  9. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  10. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


No such similar jobs are available at the moment