| Vacancy | : | 1 people |
| Location | : | Baluwakhani Budhanilkantha, Budhanilakantha, Bagmati Province |
| Salary | : | NRs. 25,000.00 - 35,000.00 Monthly |
| Gender | : | No Preference |
| Education | : |
S.L.C/ S.E.E Pass (Preferred)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
2 Years (Required)
|
| Documents | : | CV |
Technical Skills:
Ability to work under pressure creativity Ability to handle multiple task Expertise in Multiple Cuisines Food Quality and Taste Control Kitchen and Inventory Management Customer Feedback Adaptation Professional Training and ExperiencePersonal Skills:
Be responsible Having strong energy level Hard working Having a positive attitude Punctual (able to complete all tasks on time) Keen attention to detailWork Standards:
SchedulingRequired Knowledge:
Customer service knowledgeBenefits:
As per company rule Fooding and Lodging will be providedविविध भान्स्यमा दक्षता – नेपाली, चिनियाँ, इटालियन, इन्डियन, कन्टिनेन्टल आदि परिकारहरू बनाउन सक्षम हुनुपर्छ
मेनु योजना बनाउने – नयाँ तथा मौलिक परिकारहरू योजना बनाउने र मेनु तयार गर्ने क्षमताको अपेक्षा गरिन्छ
खाद्य गुणस्तर र स्वादमा ध्यान – प्रत्येक परिकारको स्वाद, बनावट, र प्रस्तुति उत्कृष्ट हुनु पर्नेछ
स्वच्छता र सुरक्षा मापदण्ड पालन – किचन सफा राख्ने, स्वास्थ्य र सुरक्षाका सम्पूर्ण मापदण्डहरू पालना गर्न
किचन व्यवस्थापन – सामाग्री खरिद, स्टक व्यवस्थापन, समय व्यवस्थापन, र किचन स्टाफ समन्वय गर्न
टिमवर्कमा निपुणता – अन्य सेफहरू र किचन स्टाफसँग मिलेर काम गर्न सक्ने क्षमता
ग्राहकको प्रतिक्रिया अनुसार परिकारमा सुधार – ग्राहक सन्तुष्टि सुनिश्चित गर्न प्रतिक्रिया अनुसार परिकार परिमार्जन गर्न सक्न
दबाबमा काम गर्न सक्ने क्षमता – व्यस्त समयमा पनि राम्रोसंग काम गर्न सक्ने आत्मविश्वास र क्षमता
अनुभव र तालिम – कम्तीमा ३–५ वर्षको सम्बन्धित क्षेत्रमा अनुभव हुनु आवश्यक छ। होटल म्यानेजमेन्ट वा सेफ कोर्ष उत्तीर्ण गरेको हुनु फाइदाजनक
सृजनशीलता र नवप्रवर्तन – परिकारहरूमा नवीन प्रयोग गर्न सक्ने र सृजनात्मकता देखाउन सक्ने व्यक्ति हुनुपर्छ