Momo Maker
The Second Plate

Apply Before:   2026 Aug 03

Vacancy : 2 people
Location : Budanilkantha Area, Budhanilakantha, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Can Read and Write (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Personal Skills:

Honest Learner Loyal and flexibility Hard working Keen attention to detail Calm mind in a stressful environment

Benefits:

Competitive salary based on experience Food and accomodation
Job Description
  1. मोमोको पिठो तयार गर्ने तथा उचित कडापनमा मुछ्ने

  2. मोमोका लागि आवश्यक भित्री सामग्री (मासु, तरकारी आदि) तयार गर्ने

  3. मोमोको भराइ सही स्वाद र गुणस्तर अनुसार तयार गर्ने

  4. मोमो छिटो, सफा र आकर्षक रूपमा बनाउने तथा बाँध्ने

  5. स्टिम मोमो, फ्राइ मोमो तथा अन्य मोमो परिकार तयार गर्न सहयोग गर्ने

  6. खाद्य सामग्रीको गुणस्तर तथा ताजापन सुनिश्चित गर्ने

  7. खाद्य सुरक्षा तथा सरसफाइ मापदण्डको पालना गर्ने

  8. किचन तथा कार्यस्थल सफा र व्यवस्थित राख्ने

  9. आवश्यक सामग्रीको स्टक व्यवस्थापनमा सहयोग गर्ने

  10. टिमसँग समन्वय गरी अर्डर अनुसार समयमै मोमो तयार गर्ने

  11. व्यस्त समयमा दबाबमा पनि प्रभावकारी रूपमा काम गर्ने

  12. व्यवस्थापनले तोकेका अन्य किचन सम्बन्धी कार्यहरू गर्ने


No such similar jobs are available at the moment