Momo Helper
Veg Quality Food

Apply Before:   2026 Jul 30

Vacancy : 1 people
Location : Pulchock, Lalitpur, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Can Read and Write (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Documents : Citizenship , CV

Personal Skills:

Honest Learner Loyal and flexibility Hard working Keen attention to detail

Benefits:

Competitive salary based on experience
Job Description
  1. मोमो बनाउन आवश्यक पिठो, फिलिङ तथा अन्य सामग्री तयारी गर्ने

  2. तरकारी काट्ने, मासु तयार गर्ने तथा मसला मिलाउने काम गर्ने

  3. मोमो बनाउने प्रक्रियामा मोमो मेकरलाई सहयोग गर्ने

  4. मोमो स्टीम, फ्राई तथा प्याकिङ गर्न सहयोग गर्ने

  5. अर्डर अनुसार आवश्यक सामग्री समयमै उपलब्ध गराउने

  6. भाँडाकुँडा तथा किचनका उपकरणहरू सफा राख्ने

  7. किचन तथा कार्यक्षेत्रको सरसफाइ र हाइजिन कायम राख्ने

  8. खाद्य सामग्रीको सही भण्डारण तथा व्यवस्थापनमा सहयोग गर्ने

  9. टोलीसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने

  10. आवश्यक परे अन्य किचन सम्बन्धी कामहरू गर्ने


No such similar jobs are available at the moment