निवेदन दिने मिति २०८१/०८/१८ देखि १० दिन २०८१/०८/२८ गते ५ बजेसम्म अन्तर्वाता मिति पदपूर्ति समितिले तोक्ने छ
लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, कनकाई अर्जुनधारा, झापा (नेपाल)
Vacancy | : | 1 people |
Location | : | |
Salary | : | Negotiable |
Gender | : | No Preference |
Education | : |
Not Required
|
Job Level | : | Entry Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
Not Required
|
लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति कनकाई अर्जुनधारा, झापा (नेपाल) को
यस खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई मिटर रिडिङ गर्ने कर्मचारी आवश्यक भएको हुँदा निम्न अनुसारको योग्यता भएका व्यक्तिहरुले निम्न मिति र समयभित्र यस संस्थाको कार्यालयमा निवेदन पेश गर्नुहुन जानकारी गराइन्छ ।
निम्न अनुसार
१. पद- मिटर रिडर
२. संख्या - १
३. आवश्यक योग्यता: +२ पास कम्पयुटर ज्ञान भएको ।
आवश्यक कागजात:
१. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
२. शैक्षिक योग्यताको प्रतिलिपि ।
३. कम्युटर सिप सिकेको प्रमाणपत्रको प्रतिलिपि ।
तलब भत्ता: सेवासुविधा आपसी सम्झदारीबाट तय गरिने छ ।
छनौट प्रकृया: अन्तर्वार्ता र प्रयोगात्मक