स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि.
पोखरा महानगरपालिका-१७, बिरौटा, फेन नं.
Email: swabhiman.cooprative942@gmail.com
Vacancy | : | 2 people |
Location | : | |
Salary | : | Negotiable |
Gender | : | No Preference |
Education | : |
Not Required
|
Job Level | : | Mid Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
Not Required
|
स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि.
यस स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि. को लागि तपशिलमा उल्लेख भएबमोजिमका योग्यता भएका कर्मचारीहरु आवश्यकता रहेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट हस्तलिखित निवेदन, व्यक्तिगत विवरण (Bio data), चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको फोटोसहित मिति २०८१ असोज १ गते, मंगलबार बेलुका ४:०० बजेभित्र निम्न उल्लेखित ठेगानामा दरखास्तको लागी आह्वान गरिन्छ ।
पद: बजार व्यवस्थापक
संख्या: २
योग्यता:
व्यवस्थापन संकायमा +२ उत्तीर्ण | वा सो सरह ।
सवारीचालक अनुमतिपत्र भएको ।
कम्प्युटरसम्बन्धी राम्रो अनुभव भएको ।
नोट :-
आवेदन शुल्क : रु.१००/- (अक्षरुपी एक सय मात्र । - )
अन्तर्वाता मिति : २०८१ असोज २ गते, बुधबार
सेवा सुविधा तथा पारिश्रमिक: संस्थाको कर्मचारी प्रशासन नियमावली अनुसार हुनेछ साथै अनुभवीलाई विशेष प्राथमिकता दिइने छ ।