This Job Has expired
Marketing Manager
बंगलादी बचत तथा ऋण सहकारी लि.

Apply Before:   2025 Feb 07

Vacancy : 1 people
Location :
Salary :
Negotiable
Gender : No Preference
Education :
S.L.C/ S.E.E Pass (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Job Description

बंगलादी बचत तथा ऋण सहकारी लि.

यस श्री बंगलादी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा-६ का लागि तपशिल बमोजिमका कर्मचारी आवश्यकता परेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरुले आफ्नो व्यक्तिगत सहित संस्थाको कार्यालय शीघ्र सम्पर्क गर्नुहोला ।

पदः बजार प्रतिनिधि

योग्यता: एस.एल.सी. उत्तीर्ण वा सो सरह सेवा-सुविधा: संस्थाको नियमानुसार

सम्पर्क गर्ने अन्तिम मितिः २०८१/१०/२५ गते शुक्रबार १२:०० बजेभित्र

आवश्यक कागजातहरु: राष्ट्रिय परिचयपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रतिलिपि, नागरिकताको प्रमाणपत्र प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, हस्तलिखित निवेदन, फोटो, सवारीचालक अनुमतिपत्रको प्रतिलिपि ।

नोट:

१) सहकारीमा काम गरेको अनुभवी, कम्प्युटरसम्बन्धी ज्ञान भएको । 

२) संस्थाको शेयर सदस्य र सदस्यका परिवारलाई विशेष प्राथमिकता दिइनेछ ।




No such similar jobs are available at the moment