This Job Has expired
Marketing
निरन्तर बचत तथा ऋण सहकारी संस्था लिमिटेड

Apply Before:   2025 Jan 20

Vacancy : 1 people
Location :
Salary :
Negotiable
Gender : No Preference
Education :
S.L.C/ S.E.E Pass (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Job Description

निरन्तर बचत तथा ऋण सहकारी संस्था लिमिटेड

निरन्तर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०८१ / ०९ / २० गते बसेको कर्मचारी पदपूर्ति उपसमितिको निर्णय अनुसार बिर्तामोड कार्यालयको लागि निम्न अनुसारको कर्मचारी आवश्यक पर्ने भएकोले इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।

आवश्यकताको विवरण

विज्ञापन नं. २०८१ / ०८२/०१

पद: बजार प्रतिनिधि

स्थान: बिर्तामोड

आवश्यकता संख्या: केहि 

छनौट किसिम: लिखित र मौखिक र कम्प्युटर सिप परीक्षण

शैक्षिक योग्यता: एसएलसी / एस ई. ई.

अन्य योग्यता: मोटर साइकल चलाउन सक्ने, कम्प्यूटर सम्बन्धि आधारभुत सिप, सहकारी क्षेत्रमा अनुभवी

उमेर: १८ बर्ष पूरा भई ४० वर्ष ननाघेको

दरखास्त दिने अवधि :- २०८१ / ०९ / २२ देखि २०८१ / १० / ०७ सम्म

फारम पाईने स्थान :- संस्थाको कार्यालय बिर्तामोड ०५

आवेदन दस्तुर: रु  ३०० (फिर्ता नहुने गरी)

तलब: संस्थाको नियम अनुसार

आवश्यक कागजजात: 

  1. हस्तलिखित निवेदन, 
  2. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, 
  3. शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, 
  4. व्यक्तिगत विवरण, 
  5. ३ प्रति पासपोर्ट साईजको फोटो, 
  6. अनुभवको प्रमाणपत्रको प्रतिलिपि 

परीक्षा हुने मिति: पछि जाकारी गराईनेछ ।

(नोट: संस्थामा खाता सञ्चालन रहेको तर हाल कुनै पनि किसिमको आर्थिक कारोवार नभएका सदस्यहरुलाई तत्काल संस्थामा आई सदस्यता फारम (KYM) अपडेट गराउन अनुरोध गर्दछौ ।)



No such similar jobs are available at the moment