This Job Has expired
Marketing
श्री स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेड

Apply Before:   2024 Nov 13

Vacancy : 1 people
Location :
Salary :
Negotiable
Gender : No Preference
Education :
+2 / Intermediate Pass (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Job Description

श्री स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेड

यस श्री स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको लागि निम्न कर्मचारी आवश्यक परेको हुंदा इच्छुक नेपाली नागरिकहरूले हस्तलिखित निवेदन र आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र सहित दरखास्त दिनुहुन अनुरोध छ ।

पद : बजार प्रतिनिधि

संख्या: १ जना

योग्यता:  व्यवस्थापन विषय लिई कम्तीमा १२ कक्षा उत्तीर्ण भएको संस्थाको नियमानुसार

सेवा सुविधा: संस्थाको नियमानुसार

आवश्यक कागजात :

नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि कार्यानुभवको प्रमाणपत्रको प्रतिलिपि

परीक्षाको किसिम : अन्तर्वार्ता, प्रयोगात्मक



No such similar jobs are available at the moment