This Job Has expired
Marketing
बंगलादी बचत तथा ऋण सहकारी लि.

Apply Before:   2024 Oct 18

Vacancy : 1 people
Location :
Salary :
Negotiable
Gender : No Preference
Education :
S.L.C/ S.E.E Pass (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Job Description

श्री बंगलादी बचत तथा ऋण सहकारी संस्था लिमिटेड

यस श्री बंगलादी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा-६ का लागि तपशिल बमोजिमका कर्मचारी आवश्यकता परेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरुले आफ्नो व्यक्तिगत सहित संस्थाको कार्यालय शीघ्र सम्र्पक गर्नुहोला । 

पदः बजार प्रतिनिधि

योग्यता: एस. एल. सी. उत्तीर्ण वा सो सरह 

सेवा-सुविधा: संस्थाको नियमानुसार

सम्पर्क गर्ने अन्तिम मितिः २०८१/०७/०२ गते शुक्रबार २:०० बजेभित्र

आवश्यक कागजातहरु: नागरिकताको प्रमाणपत्र प्रतिलिपि, हस्तलिखित निवेदन, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, फोटो, सवारीचालक अनुमति पत्रको प्रतिलिपि ।

नोट:

(१) सहकारीमा काम गरेको अनुभवी, कम्प्युटर सम्बन्धी ज्ञान भएको ।

२) संस्थाको शेयर सदस्य र सदस्यका परिवारलाई विशेष प्राथमिकता दिइनेछ ।



No such similar jobs are available at the moment