This Job Has expired
Marketing
जनहित बचत तथा ऋण सहकारी संस्था लि.

Apply Before:   2024 Sep 29

Vacancy : 1 people
Location :
Salary :
Negotiable
Gender : No Preference
Education :
+2 / Intermediate Pass (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Job Description

जनहित बचत तथा ऋण सहकारी संस्था लि. 

यस जनहित बचत तथा ऋण सहकारी संस्था लि. लामाचौर, पोखरा १९ का लागि करार सेवामा (तपसिल बमोजिमको विवरण अनुसार) एक जना बजार प्रतिनिधि कर्मचारीको आवश्यकता भएकोले इच्छुक नेपाली नागरिकबाट दरखास्त आव्हान गरिएको छ ।

पदः बजार प्रतिनिधि

संख्याः एक

तलब सुविधाः संस्थाको नियमानुसार

न्यूनतम शैक्षिक योग्यताः व्यवस्थापन विषयमा प्रमाणपत्र तह वा +२ उत्तीर्ण

बाञ्छनीय योग्यता:

क. कम्पयुटर सम्बन्धी ज्ञान भएको

ख. नेपाली र अंग्रेजी राम्रोसँग टाइप गर्नसक्ने

ग. सवारीसाधन (मोटरसाइकल / स्कुटर) को लाइसेन्स प्राप्त / ( आफ्नै सवारी साधन भएको)

घ. अनुभवी एव संस्थाको कार्यक्षेत्र भित्र बसोबास गर्नेलाई विशेष ग्राहता दिइने छ ।

गर्नुपर्ने कामको विवरणः संस्थाको कार्य क्षेत्र भित्र बजार प्रतिनिधिले गर्नुपर्ने सम्पूर्ण कार्य तथा आवश्यकताअनुसार लेखा र काउन्टर सञ्चालन

बुझाउनु पर्ने आवश्यक कागजातः

क. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

ख. शैक्षिक योग्यताको लब्धांकपत्र र प्रमाणपत्रको प्रतिलिपि

ग. सवारी चालक अनुमतिपत्रको प्रतिलिपि / अन्य योग्यता भए सोको प्रमाणपत्रको प्रतिलिपि

घ. पासपोर्ट साइजको फोटो १ प्रति

दरखास्त बुझाउनु पर्ने अन्तिम मितिः २०८१ / ६ / १३ गतेसम्म (कार्यालय समय भित्र )

परीक्षाको किसिमः प्रयोगात्मक र अन्तरर्वार्ता

आवेदन शुल्क: ३००/-

परीक्षा मितिः २०८१/०६/१४ गते सोमबार सूचना प्रकाशित गरिने छ ।



No such similar jobs are available at the moment