This Job Has expired
Restaurant Manager
Maulik bhansa ghar

Apply Before:   2025 Sep 10

Vacancy : 1 people
Location : Baneshwor, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Age :
Below 45
Gender : No Preference
Education :
Bachelor's Degree (Preferred)
Job Level : Senior Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
2 Years (Required)
Documents : Citizenship , CV
Job Description

Job Description :

कर्मचारी भर्ना तथा तालिम दिने, सुपरिवेक्षण गर्ने, कार्य बाँडफाँड गर्ने अनुशासन कायम गर्ने।

खाद्य सुरक्षा, सरसफाइ मापदण्ड प्रचलित कानुनको पालना सुनिश्चित गर्ने।

भण्डारण (इन्वेन्टरी), आपूर्तिकर्तासँगको सम्बन्ध लागत व्यवस्थापन गर्ने।

ग्राहकको प्रतिक्रिया, गुनासो व्यवस्थापन गर्ने सकारात्मक अनुभव सुनिश्चित गर्ने।

विभिन्न आम्दानी मोडेल अन्तर्गत बिक्री, खर्च नाफा निगरानी गर्ने।

रेस्टुरेन्टको दृश्यता आम्दानी बढाउनका लागि बजार व्यवस्थापन तथा प्रवर्द्धनात्मक गतिविधिहरू सञ्चालन गर्ने।

दैनिक, साप्ताहिक मासिक प्रतिवेदन तयारी गरी व्यवस्थापनलाई पेस गर्ने।

रेस्टुरेन्ट परिसरलाई मौलिक नेपाली भान्छाघरको रुप दिन पुनः डिजाइन गर्ने।


No such similar jobs are available at the moment