This Job Has expired
Maintainance Technician
Hotel Annapurna View Sarangkot

Apply Before:   2025 Dec 08

Vacancy : 1 people
Location : Sarangkot, Pokhara, Gandaki Province
Salary :
Negotiable
Gender : No Preference
Education :
+2 / Intermediate Pass (Preferred)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
2 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Repair and Maintenance Skill

Required Knowledge:

Technical Knowledge Maintenance work

Benefits:

Competitive salary based on experience Fooding and Lodging will be provided
Job Description
  1. होटलका सबै मेसिनरी, इलेक्ट्रिकल, प्लम्बिङ र HVAC सिस्टमको नियमित मर्मतसम्भार गर्नु।

  2. उपकरण र मशीनहरूको समस्या छिटो पत्ता लगाएर समाधान गर्नु।

  3. होटलको भवन, पंखा, लाइटिङ, पम्प, AC जस्ता प्रविधिक उपकरणहरूको निरीक्षण गर्नु।

  4. आवश्यक उपकरण र पार्ट्सको खरिदमा व्यवस्थापनमा सहयोग गर्नु।

  5. आपतकालिन अवस्थामा तुरुन्त मर्मत कार्य गर्न तयार रहनु।

  6. मेन्टेनेन्स रिपोर्ट तयार गरी सुपरिवेक्षक/प्रबन्धकलाई बुझाउनु।

  7. नयाँ उपकरणको इन्स्टलेशन र परीक्षण गर्नु।

  8. होटलको सुरक्षा मापदण्ड अनुसार सबै प्रविधिक कार्य सुनिश्चित गर्नु।


No such similar jobs are available at the moment