This Job Has expired
Loan Assistant
गन्तव्य अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लि.

Apply Before:   2025 Mar 10

Vacancy : 1 people
Location :
Salary :
Negotiable
Gender : No Preference
Education :
+2 / Intermediate Pass (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Job Description

कर्मचारी आवश्यकता

कास्की जिल्ला पोखरा म.न.प. वडा नं. २, विन्ध्यवासिनी बसपार्कस्थित गन्तव्य अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लि. का लागि तपसिलमा उल्लेखित कर्मचारी आवश्यकता परेको हुँदा रीत पुगेका नेपाली नागरीकहरुलाई मिति २०८१ फागुन २६ गते कार्यालय समयभित्र आइपुग्ने गरी दरखास्त आह्वान गरिन्छ । इच्छुक उम्मेदवारहरुले चारित्रिक प्रमाणपत्रको छायाँकपी, अनुभव तथा कम्प्युटर तालिमको प्रमाणपत्र, नागरिकता प्रमाणपत्रको छायाँकपि र हस्तलिखित निवेदन १ प्रति पासपोर्ट साइज फोटो, बायोडाटा सहित दरखास्त दिनुहुन यो सूचना प्रकाशन गरिएको छ ।

पद: ऋण सहायक

संख्या: १ 

पारिश्रमिक: कर्मचारी प्रशासन नियमावली अनुसार

योग्यता:

  • मान्यताप्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन संकायमा संस्थाको +२ उत्तीर्ण वा सो सरह ।
  • ऋण लगानी तथा असुलीसम्बन्धी अनुभव भएको । कम्प्युटरसम्बन्धी ज्ञान भएको ।
  • दुई पाङ्ग्रे सवारीचालक अनुमतिपत्र भएको




No such similar jobs are available at the moment