This Job Has expired
Loan Assistant
KANCHAN SAVING & CREDIT CO-OPERATIVE LIMITED

Apply Before:   2024 Dec 30

Vacancy : 1 people
Location :
Salary :
Negotiable
Gender : No Preference
Education :
S.L.C/ S.E.E Pass (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
3 Years (Required)
Job Description

कञ्चन बचत तथा ऋण सहकारी संस्था लिमिटेड आवश्यकता

यस कन्चन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तपशिल बमोजिमको रिक्त पदहरुमा पदपुर्ति गर्नुपर्ने भएकोले तोकिएको योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट मिति: २०८१ पौष १५ गते सम्ममा निवदन आव्हान गरिन्छ । निवेदनको साथमा बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता, तालिम, अनुभव लगायतका प्रमाणपत्रहरुको प्रतिलिपी, हालसालै खिचेको पासपोर्ट साईजको फोटो सहितको निवेदन यस संस्थाको कार्यालयमा तोकिएको मिति मित्र आइपुग्न पर्ने छ। म्याद भित्र प्राप्त नभएको, रित नपुगी आएको दरखास्त उपर कुनै कार्यवाही हुने छैन ।

पदको विवरण:  ऋण सहायक (चतुर्थ तह)

न्यूनतम योग्यता:

एसईई उतिर्ण

वित्तिय क्षेत्रमा कम्तिमा ३ बर्ष काम गरेकालाई प्राथमिकता ।

उमेर १८ देखि ३५ वर्ष ननाघेको ।

दुई पांग्रे सवारी साधन चलाउन जान्ने लाईसेन्स प्राप्त र कम्प्युटर सम्बन्धि ज्ञान भएको

सहकारि क्षेत्रमा काम गरेको र स्थानिय तथा शेयर सदस्यका परिवार मित्रकालाई विशेष

ग्राहयता ।

सेवा सुबिधा आपसि सममन्दारिमा कायम गरिने छ ।



No such similar jobs are available at the moment