This Job Has expired
Loader / Unloader
Rojgari Services - Job Matching

Apply Before:   2026 Apr 25

Vacancy : 1 people
Location : Kalimati, Kathmandu, Bagmati Province
Salary :
NRs. 20,000.00 Monthly
Gender : Male
Education :
Can Read and Write (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Documents : Citizenship , CV

Technical Skills:

Positive Attitude and Patience Discipline and Attention to Detail

Personal Skills:

Honest Learner Good and positive thinking Loyal and flexibility Hard working

Benefits:

Competitive salary based on experience
Job Description
  1. सामान लोड र अनलोड गर्ने काम जिम्मेवारीपूर्वक गर्नु पर्नेछ।

  2. गोदामबाट सामान सही तरिकाले व्यवस्थापन गरी पठाउने (डिस्प्याच) गर्नु पर्नेछ।

  3. ब्याट्री र लुब्रिकेन्ट सामग्री सावधानीपूर्वक ह्यान्डल गर्ने।

  4. आवश्यक परेमा गाडीमा डेलिभरीमा साथ जाने र सामान बुझाउने काम गर्ने।

  5. सामान चढाउने/ओराल्ने क्रममा सुरक्षा मापदण्ड पालना गर्ने

  6. स्टक सार्ने क्रममा सामान नोक्सान नहुने गरी काम गर्ने

  7. गोदाम तथा कार्यस्थल सफा र व्यवस्थित राख्ने

  8. सुपरभाइजरको निर्देशन अनुसार दैनिक कामहरू पूरा गर्ने

  9. सामानको गन्ती (count) मिलाएर मात्र पठाउने/बुझ्ने

  10. टोलीसँग मिलेर समयमै काम सम्पन्न गर्ने

नोट:

  • ड्युटी समय: बिहान १०:०० बजे देखि बेलुका ७:०० बजे सम्म।


No such similar jobs are available at the moment