Vacancy | : | 1 people |
Location | : | Balkumari Area, Lalitpur, Bagmati Province |
Salary | : | NRs. 18,000.00 Monthly |
Gender | : | Male |
Education | : |
S.L.C/ S.E.E Pass (Required)
|
Job Level | : | Mid Level |
Job Type | : | Full Time |
Shift | : | Day |
Work Experience
| : |
4 Years (Preferred)
|
Require Two Wheeler | : | Yes |
Documents | : | Citizenship , CV |
Technical Skills:
drivingPersonal Skills:
Time manage SkillWork Standards:
FlexibleBenefits:
As per Company Agreementमेकानिकल वस्तुहरू र आइपर्ने समस्याहरूको लागि सवारी साधनहरू निरीक्षण गरिरहने
बिजुली र मेकानिकल समस्याहरू पहिचान गर्ने र आवश्यक भएमा सानो मर्मत गर्ने
यात्रा गर्न विभिन्न सहज बाटोहरू विचार गर्ने र ट्राफिक नियम पालना गर्ने
कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।
सवारी साधनहरूमा पर्याप्त पेट्रोल वा डिजेल छ भनी सुनिश्चित गर्ने
ट्रक ड्राइभिङ नियमहरू (आकार, तौल, बाटो,पार्किङ र ब्रेक अवधिहरू) साथै कम्पनी नीति र प्रक्रियाहरूको पालना गर्ने
हाती गाडी चलाऊनु पर्ने
बिहान १० बजे देखी छ बजे सम्म
लोड अनलोड गर्नु पर्ने
सामानहरु लोड र अनलोड गर्दा ध्यान पुर्याएर गर्ने
ग्राहकहरुको सामान समय सिमा भित्र पुर्याउने