This Job Has expired
Light Driver
Cotton Mill Nepal

Apply Before:   2022 Sep 29

Vacancy : 1 people
Location : Ratopul, Kathmandu, Bagmati Province
Salary :
NRs. 20,000.00 - 30,000.00 Monthly
Gender : Male
Education :
Can Read and Write (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
2 Years (Preferred)
Require Two Wheeler : Yes
Documents : Citizenship , CV

Technical Skills:

Communication Fluent English Problem Finding & Solving Location Knowledge driving

Personal Skills:

loyal, flexibility Presentable punctual in time Hygiene Honest Time manage Skill Have knowledge to deal with costumers Flexible Good Communication

Benefits:

Holiday according to company policy As per Company Agreement
Job Description
  1. कर्मचारी तथा विभिन्न कार्यालयसंग सम्बन्धि व्यक्तिहरुलाइ सुरक्षित र समयमै घरमा तथा कार्यालय पुर्याउने

  2. यात्रा गर्न विभिन्न सहज बाटोहरू विचार गर्ने र ट्राफिक नियम पालना गर्ने

  3. कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।

  4. बिजुली र मेकानिकल समस्याहरू पहिचान गर्ने र आवश्यक भएमा सानो मर्मत गर्ने

  5. सवारी साधन मर्मत गर्ने र कर्मचारीको सवारी सादन सम्बन्धी अन्य रेकर्ड र रिपोर्टहरको रसिद राख्ने

  6. कर्मचारीका आफन्तहरू, आगन्तुकहरू, व्यापार साझेदारहरू र सहयोगीहरूलाई रोजगारदाताले अधिकृत गरेको ठाउँहरूमा सुरक्षित रूपमा यात्रा गराउने

  7. कार सुनिश्चित अवस्थामा छ भनेर नियमित निरीक्षण गर्ने ।

  8. यात्रा गरेको स्थान, यात्रा समय, र कामको घण्टा रेकर्ड राख्ने


No such similar jobs are available at the moment