This Job Has expired
Lecturer/ Teacher/ Grade Teacher
श्री जनप्रेमी आधारभूत विद्यालय

Apply Before:   2024 Nov 14

Vacancy : 1 people
Location :
Salary :
Negotiable
Gender : No Preference
Education :
+2 / Intermediate Pass (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Job Description

श्री जनप्रेमी आधारभूत विद्यालय

अन्नपूर्ण गाउँपालिका कास्कीको च.नं. ४७६, मिति २०८१२०७ १४ को अनुमति पत्र तथा यस विद्यालयको मिति २०८१/०७/१३ को वि.व्य.स. निर्णय अनुसार यस विद्यालयमा रिक्त हुन आएको नि.मा.वि. तृतीय श्रेणीको विज्ञान विषयको राहत शिक्षक कोटामा करारमा पदपूर्ति गर्नुपर्ने भएकाले देहायका योग्यता भएका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ ।

पद राहत शिक्षक (१ जना)

विषयः विज्ञान

तह नि.मा.वि.

श्रेणी: तृतीय

उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

दरखास्त दस्तुर : रु१,०००/- मात्र (फिर्ता नहुने गरी)

परीक्षाको किसिम : लिखित र अन्तर्वार्ता

परीक्षा हुने स्थानः अन्नपूर्ण गाउँपालिका कार्यालय, कास्की

तलव र अन्य सुविधाः प्रचलित नियमानुसार

शैक्षिक योग्यता: न्यूनतम +२ वा सो सरह उत्तीर्ण ( विज्ञान विषय अध्ययन गरेको)

दरखास्त दिने अन्तिम मितिः २०८१।०७।२९ गते कार्यालय समयसम्म |

  • आवेदन साथ पेश गर्नुपर्ने कागजातहरु:
  • रीतपूर्वकको निवेदन, नागरिकता,
  • शैक्षिक योग्यताका प्रमाणपत्र तथा अध्यापन अनुमति पत्रका प्रतिलिपिहरु ।


No such similar jobs are available at the moment