This Job Has expired
Lecturer/ Teacher/ Grade Teacher
श्री स्थानपति आधारभूत विद्यालय

Apply Before:   2024 Oct 15

Vacancy : 1 people
Location :
Salary :
Negotiable
Gender : No Preference
Education :
+2 / Intermediate Pass (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Job Description

श्री स्थानपति आधारभूत विद्यालय मादी गाउँपालिका-१, खिलाङ, कास्की 

यस विद्यालयको व्यवस्थापन समितिको मिति २०८१ ०६-०८ को बैठकको निणय तथा मादी गाँउपालिकाको मिति २०८१-०६-१३ गतेको विज्ञापन अनुमतिको पत्र अनुसार निम्न माध्यमिक तह तृतिय श्रेणी गणित र विज्ञान विषय शिक्षण सिकाई सहयोग अनुदान कोटामा शिक्षक करार रिक्त शिक्षक पदमा पदपुर्तिका लागि तपशिलको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आव्हान गरिन्छ । रित नपुगेको र म्यादभित्र प्राप्त नभएको दरखास्त स्वीकृत हुने छैन । तपशिल

पद: निम्न माध्यमिक तह शिक्षक

सेवाको प्रकार: करार

तलब भत्ता: नि.मा.वि तृतिय श्रेणी स्केल

शैक्षिक योग्यता: १०+२ वा सो सरह उत्तीर्ण (आई एस.सी) 

बान्छनीय योग्यता:  विज्ञान र गणित विषयमा दख्खल

उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको

संलग्न हुनुपर्ने कागजातहरु:

क) हस्तलिखित निवेदन

ख) नेपाली नागरिकताको प्रतिलिपि

(ग) शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपिहरु

घ) स्थायी अध्यापन अनुमतिपत्रको प्रतिलिपि

ङ) अनुभवको प्रमाणित कागजात

दरखास्त दस्तुर रु. ७०० ( सात सय रुपैयाँ मात्र )

दरखास्त दिने अन्तिम मिति २०८१-०६-२९ गते विद्यालय समयभित्र 

परिक्षाको किसिम : लिखित र अन्तरवार्ता

परिक्षा हुने स्थान र मितिः दरखास्त दिने अन्तिम मितिमा जानकारी गराइने छ ।


No such similar jobs are available at the moment