सम्पर्कः ९८४६२०७०२४ (प्र.अ.) ९८५६००७८९१ (अध्यक्ष)
शिक्षक छनोट समिति
Vacancy | : | 1 people |
Location | : | |
Salary | : | Negotiable |
Gender | : | No Preference |
Education | : |
Not Required
|
Job Level | : | Entry Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
Not Required
|
श्री ज्ञानोदय आधारभूत विद्यालय
अन्नपूर्ण गा.पा-६, हाइजुङ, कास्की
प्रस्तुत विषयमा यस अन्नपूर्ण गाउँपालिका शिक्षा युवा तथा खेलुकद शाखाको मिति २०८१।०६।०९ को निर्णय पत्र संख्या २०८१/८२ तथा च.नं. ३५३ को प्राप्त विज्ञापनको अनुमति र यस विद्यालयको २०८१/०६/०९ को बि.व्य.स. को निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको प्राथमिक अस्थायी करार दरबन्दीमा शिक्षक पदपूर्ति गर्न मिति २०८१/०६/०९ देखि २०८९/०६/२३ गतेसम्म १५ दिन म्याद राखी खुला विज्ञापन गरिएको व्यहोरा जानकारी गराइन्छ ।
तहः प्रा. वि. करार दरबन्दी
योग्यताः १० + २ उत्तीर्ण
उमेर : १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेको
तलब भत्ता: प्रचलित नियम अनुसार
दरखास्त दिने स्थान: श्री ज्ञानोदय आ.वि., अ. गा.पा. -०६, हाइजुङ
दरखास्त दिने मितिः २०८१/०६/२३ गतेसम्म
दरखास्त दस्तुरः रु. ५००/- मात्र
परीक्षा मितिः सम्पर्क मितिमा तोकिने ।
परीक्षाको किसिमः लिखित, अन्तरवार्ता
सम्पर्क मितिः २०८१/०६/३०
हस्तलिखित निवेदन
आवश्यक कागजात
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १
अध्यापन अनुमति पत्रको प्रतिलिपि - १
शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपिहरु -१