Vacancy | : | 3 people |
Location | : | Kathmandu, Kathmandu, Bagmati Province |
Salary | : | NRs. 10,000.00 - 14,000.00 Monthly |
Gender | : | No Preference |
Education | : |
S.L.C/ S.E.E Pass (Preferred)
|
Job Level | : | Entry Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
1 Years (Preferred)
|
Documents | : | Citizenship , CV |
Technical Skills:
Communication Cooking Kitchen budgeting Customer Service Management Skills Sales Knowledge Knowledge about ingredientsPersonal Skills:
loyal, flexibility Presentable punctual in time Hard working Time manage Skill Have knowledge to deal with costumers Good CommunicationBenefits:
Will be Discussed in the Interview As per Company Agreementकुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )
शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने
खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने
भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने
सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने
अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने
खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने
भान्सा कोठा सधै सफा राख्नने
ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने