| Vacancy | : | 2 people |
| Location | : | Satdobato Dhobighat, Lalitpur, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | No Preference |
| Education | : |
Can Read and Write (Required)
|
| Job Level | : | Entry Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Preferred)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Preparing the food for cooking Maintain cleanliness and hygiene in the kitchen Must have knowledge about kitchen item Kitchen organization skills Basic Knowledge of Kitchen Equipment Collaborate with other kitchen staff Basic kitchen support skillsPersonal Skills:
Kind and helpful nature Reliability Loyal and flexibility Hard working Can work together Punctual (able to complete all tasks on time) Keen attention to detailRequired Knowledge:
Maintain proper use of kitchen equipment Familiarity with kitchen systems & inventory items knowledge about helping in kitchen activitiesBenefits:
Food and Accommodationदैनिक खाना तयारी तथा भान्साको काममा मुख्य कुकलाई आवश्यक सहयोग गर्ने।
तरकारी काट्ने, मसला तयार गर्ने तथा भान्साका आवश्यक सामग्रीहरू व्यवस्थित गर्ने।
विशेषगरी मःमः लगायत विभिन्न परिकारहरू तयार गर्न तथा बनाउन सहयोग गर्ने।
खाना तयार गर्दा स्वाद, गुणस्तर र सरसफाइमा विशेष ध्यान दिने।
भान्सामा प्रयोग हुने उपकरण, भाँडाकुँडा तथा काम गर्ने स्थानलाई सफा र व्यवस्थित राख्ने।
खाद्य सामग्रीहरूको मौज्दात जाँच गर्ने तथा अनावश्यक खाद्य सामग्री खेर जान नदिने।
खाना तथा खाजाका अर्डरहरू समयमा तयार गर्न भान्साका अन्य कर्मचारीहरूसँग समन्वय गर्ने।
आवश्यक संख्या तथा कार्यस्थल:
१ जना किचन हेल्पर – धोबीघाट।
१ जना किचन हेल्पर – सातदोबाटो।
आवश्यक सीप: मःमः बनाउन सक्ने व्यावहारिक सीप तथा अनुभव भएको हुनुपर्नेछ।
काम गर्ने समय: बिहान ६:०० बजेदेखि बेलुका ४:०० बजेसम्म।
बस्ने तथा खाने सुविधा: उपलब्ध हुनेछ।
साप्ताहिक बिदा: प्रत्येक शनिबार।
अन्य बिदा: कलेजको बिदा तथा क्यान्टिनको नियमअनुसार हुनेछ।