| Vacancy | : | 1 people |
| Location | : | Balaju - Bypass, Kathmandu, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | No Preference |
| Education | : |
Can Read and Write (Preferred)
|
| Job Level | : | Entry Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
Not Required
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Maintain cleanliness and hygiene in the kitchen Kitchen organization skills Basic Knowledge of Kitchen Equipment Collaborate with other kitchen staffPersonal Skills:
Honest Loyal and flexibility Hard working Can work together Keen attention to detailBenefits:
Competitive salary based on experience Food and accomodation Only Foodकुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )
शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने
खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने
भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने
सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने
खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने
भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने
नोट:
"मोमो बनाउन जान्ने, हुक्का बनाउन जान्ने वा लाफिङ बनाउन सक्ने (यी तीनमध्ये कुनै एक सीप भए पनि आवेदन दिन सकिनेछ)।"
दैनिक कार्य समय ९ (नौ) घण्टा हुनेछ।