This Job Has expired
Kitchen Helper
A Reputed College Canteen

Apply Before:   2026 Jul 03

Vacancy : 5 people
Location : Lainchaur, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Can Read and Write (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Personal Skills:

Honest Learner Loyal and flexibility Hard working Keen attention to detail

Benefits:

Competitive salary based on experience Food and accomodation Only Food
Job Description
  1. कुकलाई खाना तयारीमा आवश्यक सहयोग गर्ने

  2. तरकारी काट्ने, मसला तयार गर्ने तथा खाद्य सामग्री मिलाउने

  3. किचनका सामग्री तथा उपकरणहरू सफा र व्यवस्थित राख्ने

  4. भाँडाकुँडा सफा गर्ने तथा किचनको सरसफाइ कायम राख्ने

  5. खाद्य सामग्रीको तयारी तथा भण्डारणमा सहयोग गर्ने

  6. अर्डर अनुसार आवश्यक सामग्री समयमै उपलब्ध गराउने

  7. किचनको हाइजिन तथा खाद्य सुरक्षा मापदण्ड पालना गर्ने

  8. किचन क्षेत्र सफा, व्यवस्थित तथा कार्ययोग्य राख्ने

  9. टिमसँग समन्वय गरी दैनिक कार्यहरू सम्पन्न गर्ने

  10. आवश्यक परे अन्य किचन सम्बन्धी कामहरू गर्ने

नोट:

  • ड्युटी समय: ११ घण्टा हुनेछ।

  • आवास (Accommodation) को व्यवस्था मिलाउन सकिनेछ।

  • यो भ्याकेन्सी कोटेश्वर तथा बागबजार दुवै स्थानका लागि उपलब्ध छ।



No such similar jobs are available at the moment