| Vacancy | : | 1 people |
| Location | : | Samakhusi Area, Kathmandu, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | Male |
| Education | : |
Can Read and Write (Required)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Cutting vegetables Basic Knowledge of Kitchen Equipment Cleaning and DishwashingRequired Knowledge:
Must have knowledge about kitchen item Knowledge about cleaning Must have long term commitment for the workBenefits:
Competitive salary based on experience Fooding and Lodging will be providedकुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )
शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने
खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने
भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने
सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने
खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने
भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने
नोट:
👉 सुविधा: खानासहित बस्नको व्यवस्था
👉 कामको समय: बिहान १० बजे देखि राति १० बजे सम्म