Vacancy | : | 2 people |
Location | : | Ombahal Basantapur, Kathmandu, Bagmati Province |
Salary | : | Negotiable |
Gender | : | Male |
Education | : |
S.L.C/ S.E.E Pass (Required)
|
Job Level | : | Mid Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
Documents | : | Citizenship , CV |
Technical Skills:
Cooking skills Strong task and time management abilities Pay Attention to Personal Hygiene Having a high level of accuracy of workRequired Knowledge:
Kitchen Equipment Operation Basic Cooking Techniques Overall knowledge of kitchen Familiarity with kitchen systems & inventory items Knowledge about fast food cook knowledge about chinese cuisineBenefits:
Accommodation Facility Positive and collaborative work environment Salary will be discussed in interview Competitive salary based on experience food will be providedकुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )
शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने
खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने
भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने
सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने
खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने
भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने
नोट:
काम गर्ने दिन: हप्तामा ६ दिन
ड्युटी समय: बिहान ८:०० बजेदेखि राति ९:३० बजेसम्म
सुविधाहरू: खाना र आवास