| Vacancy | : | 2 people |
| Location | : | Thamel Satghumti, Kathmandu, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | No Preference |
| Education | : |
Can Read and Write (Required)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
Technical Skills:
Adaptability Multitasking Basic food preparation skills Physical stamina Strong task and time management abilities Positive Attitude and Patience Basic Knowledge of Kitchen EquipmentPersonal Skills:
Hard working Keen attention to detail Good and positive thinking Having strong energy levelWork Standards:
SchedulingRequired Knowledge:
Customer service knowledgeमुख्य भान्से (Chef) लाई खाना पकाउन आवश्यक तयारीमा सहयोग गर्न
तरकारी काट्ने, छिल्को फाल्ने, र सामग्री तयार पार्ने काम गर्न
भाडा माझ्ने र भान्साको सरसफाइमा सहयोग गर्न
खाद्य सामग्रीहरू ठीक ठाउँमा राख्ने र भण्डारणमा सहयोग गर्न
भान्सा सफा, सुरक्षित र व्यवस्थित राख्न मद्दत गर्न
किचन उपकरणहरू सफा गर्ने र आवश्यक परेमा स्थानान्तरण गर्न
किचनमा प्रयोग हुने सामग्रीहरूको स्टक जाँचमा सहयोग गर्न
किचनमा काम गर्दा स्वच्छता र सुरक्षाको नियम पालना गर्न
समयमा खाना तयार गर्न टोलीलाई सहयोग पुर्याउन
अरु कर्मचारीहरूसँग मिलेर काम गर्ने र आवश्यक पर्दा अन्य जिम्मेवारी पनि सम्हाल्न