Vacancy | : | 1 people |
Location | : | Tindhara Marg Durbarmarg, Kathmandu, Bagmati Province |
Salary | : | Negotiable |
Gender | : | No Preference |
Education | : |
8 Class Pass (Preferred)
|
Job Level | : | Entry Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
Documents | : | CV |
Technical Skills:
Ability to work under pressure Excellent communication skills Ability to handle multiple task Having a high level of accuracy of work Basic Knowledge of Kitchen Equipment knowledge Kitchen EquipmentPersonal Skills:
Harmony Keen attention to detail Loyal and flexibility Having a positive attitude Be responsibleWork Standards:
SchedulingRequired Knowledge:
Customer service knowledgeBenefits:
Salary is negotiable Salary will be discussed in interview food will be provided As per company ruleभान्सामा सरसफाइ राख्ने – भान्साको सम्पूर्ण क्षेत्र सफा राख्ने, भाडाकुडा माझ्ने, र फोहोर व्यवस्थापन गर्ने
मुख्य भान्से/शेफलाई सहायता गर्ने – खाना पकाउने बेलामा आवश्यक सामग्री तयार गर्ने, काट्ने, मिलाउने कार्यमा साथ दिन
सामग्री तयारी गर्ने – तरकारी काट्ने, मसलाहरू पिस्ने, र अन्य तयारी कार्यहरू गर्न
भान्सा उपकरणहरू मिलाएर राख्ने – चक्कु, कडाई, चम्चा जस्ता उपकरणहरू ठिक ठाउँमा राख्ने र प्रयोगपछि सफा गर्न
खानाको परिकारहरू ल्याउने/लाने – पकाएको खाना ग्राहक वा सेवा स्थलमा पुर्याउन सहयोग गर्न
स्टक र सामग्रीहरू जाँच गर्ने – किचनमा आवश्यक सामग्रीहरू समाप्त भए/हुन लागेमा जानकारी दिन
हाइजिन नियम पालना गर्ने – हात धुने, मास्क लगाउने, र खाना सुरक्षित तरिकाले तयार पार्न
अन्य निर्देशन अनुसार काम गर्ने – सुपरभाइजर वा शेफले दिएको अन्य कार्यहरू इमान्दारीपूर्वक पूरा गर्न