| Vacancy | : | 2 people |
| Location | : | Golfutar Area, Budhanilakantha, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | Male |
| Education | : |
S.L.C/ S.E.E Pass (Preferred)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Preferred)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Strong task and time management abilities Communication Flexible Ability to work under pressurePersonal Skills:
Honest Good Communication Loyal and flexibility Polite HygieneBenefits:
Holiday according to company policy Will be Discussed in the Interview Lodging Fooding Facilities As per company policyकुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )
शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने
खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने
भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने
सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने
खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने
भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने