Vacancy | : | 1 people |
Location | : | Tokha Kathmandu, Tokha, Bagmati Province |
Salary | : | Negotiable |
Gender | : | Male |
Education | : |
+2 / Intermediate Pass (Preferred)
|
Job Level | : | Mid Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
1 Years (Preferred)
|
Documents | : | Citizenship , CV |
Technical Skills:
Communication Cooking Kitchen budgeting Customer Service Management Skills Fluent English Problem Finding & Solving Location KnowledgePersonal Skills:
Good communication skills. Healthy & Fit, Athletes Sales Convincing punctual in time Hygiene Polite Time manage Skill Have knowledge to deal with costumersBenefits:
Holiday according to company policy As per Company Agreement will be discuss in interviewकुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )
शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने
खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने
भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने
सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने
खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने
भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने